Rule 29
कागजात घुल्याउनु पर्ने; (१) विभागले रद्द भएका राहदानी, यात्रा
अनुमतिपत्र, सिम्यान्स अभिलेख किताब (सिम्यान्स पासपोर्ट) तथा सोको लागि दिएका निवेदन लगायत संलग्न अन्य कागजात महानिर्देशकको स्वीकृतिमा देहायको अवधिमा घुल्याउनु पर्नेछ:- (क) पर्सनलाइजेशन (वैयक्तिकरण) गर्ने बा वितरण गर्ने क्रममा रद्द भएका वा अदालत वा अन्य सरकारी निकायबाट रह गर्न सिफारिस भई आएका बा विभागबाट तयार भईसकेको राहदानी जारी भएको मितिले सम्बन्धित व्यक्तिले एक वर्षसम्म बुझी नलिएको कारण रह भएका राहदानीको . वार्षिक विवरण तयार गरी प्रत्येक वर्ष,
(ख) ऐनको दफा २६ बमोजिम बाहकले बिभागमा फिर्ता गरेको राहदानीको वार्षिक विवरण तयार गरी विभागको निर्णयानुसार फिर्ता गरेको मितिले एक वर्ष भित्र,
(ग) _ बिभागमा रहेका राहदानी वा यात्रा अनुमतिपत्रको लागि दिएका निवेदन लगायत संलग्न कागजातहरु जारी भएको मितिले बाह्र वर्षपछि ।
(२) उपनियम (१) मा उल्लिखित बाहेक अन्य कागजात धुल्याउने सम्बन्धी अन्य व्यवस्था प्रचलित कानून बमोजिम हुनेछ ।